Posts

जीवनमा समय, संस्कार र सम्बन्धको महत्त्व

जीवनमा समय, संस्कार र सम्बन्धको महत्त्व ____________________________ समयसँगै जीवनका धेरै कुरा परिवर्तन हुन्छन्। प्रारम्भमा बाहिरी सौन्दर्यले आकर्षण गर्न सक्छ, तर समयको प्रभावले त्यो सौन्दर्य मन्द हुँदै जान्छ। तर, मर्यादा र संस्कार भने कहिल्यै मन्द हुँदैन। मानिसको सच्चा पहिचान उसको व्यवहार र संस्कारले निर्धारण गर्छ। जीवनमा धन र प्रसिद्धिको कुनै स्थायित्व हुँदैन। ठूला नोट र ठूला मानिसहरू जतिवेला पनि बदलिन सक्छन्। तर, साना नोटजस्तै साना र सच्चा सम्बन्धहरूलाई बलियो बनाएर राख्न सके, तिनले जीवनलाई स्थिरता दिन्छन्। वोधगम्य महत्वपूर्ण तथ्य यो हो की जे सही छ, त्यो सधैं लोकप्रिय हुँदैन र जुन लोकप्रिय छ, त्यो सधैं सही हुँदैन। कर्म जीवनको सत्य हो। जसरी गरिएको कर्मको फल अवश्य प्राप्त हुन्छ, त्यसरी नै गरिएको धोखाको मूल्य पनि तिर्नैपर्छ। यसैले हाम्रो कर्म सधैं सत्य र निष्ठाले भरिएको हुनुपर्छ। साँचो मार्ग कहिलेकाहीँ कठिन र अलोकप्रिय लाग्न सक्छ, तर त्यो मार्ग अन्ततः सही र न्यायपूर्ण हुन्छ। जीवनमा परमात्माप्रतिको विश्वासले साहस, बल र आत्मज्ञान प्रदान गर्छ। यसले सृष्टिका सबै अंगहरूमा एकता र शान्तिको अनुभ...

के वास्तविक सुख धनमा छ त?

वास्तविक धनी र सम्पन्नताको अर्थ ________________________ मानव सभ्यताको इतिहासमा धन र सम्पत्ति सधैँ प्रधान महत्त्वको विषयको रूपमा रहिआएको छ। भौतिक जीवनका आवश्यकता पूरा गर्न द्रव्य अपरिहार्य छ तर मानिसले सम्पत्तिलाई आफ्नो अस्तित्वको आधार ठान्न थालेपछि यसको सही अर्थ बिर्संदै गएको यथार्थ  पनि उत्तिकै सत्य सावित भइरहेको छ । धन र सम्पत्तिको महत्त्व जीवनका आवश्यकताहरू पूरा गर्न नितान्त आवश्यक छ। तर जब मानिसले भौतिक वस्तुलाई आफ्नो अस्तित्वको मापन मान्न थाल्छ, तब वास्तविक धनीपनको अर्थ बिर्सन पुग्दछ। वास्तविक धनी को हो? के सम्पन्नता केवल बाहिरी वस्तुमा निर्भर छ? सम्पन्नता के हो? यी प्रश्नको उत्तर खोज्दा भौतिक र आध्यात्मिक मूल्यहरूको तुलना अनिवार्य हुन्छ। मानिसले भौतिक तथ्य भन्दा माथि उठेर आत्मिक सत्यतिर दृष्टि लगाउनु उत्तिकै आवश्यक छ। सामान्यतः भौतिक धनको परिभाषा घर, गरगहना, गाडी, बैंक खाता र बाहिरी सुखसुविधासँग जोडिन्छ। यस्ता वस्तुहरूले शरीरको तृष्णा त मेट्न सक्छन् तर आत्मा सन्तुष्टिको भोक प्यास मेट्न सक्दैन, सधैँ अधूरो रहन्छ। ओछ्यानले निद्रा ल्याउँदैन। खाना धेरै खाएर पनि भोक प्यास मेटिएको ...

Motivational story in Nepali part 3

 एक शहरमा यौटी एकल महिला बस्ने गर्थिन बुढेसकाल सँगै उनको आँखाको ज्योति कम हुँदै जान्छ । एउटा यस्तो स्थिती आउछ जुन बेला उनले पटक्कै देख्न छोड्छिन । एक दिन उनले एक डाक्टरलाई आफ्नो घरमा बोलाएर भन्छिन कि यदी डाक्टरले ऊनको आँखा को ज्योति ठीक पारीदिएमा उनले धेरै पैसा तिर्नेछिन । ती बूढि महिलाको प्रस्तावमा डाक्टर पनि सहमत हुन्छन । डाक्टर दिनदिनै बुढीआमाको घरमा आउँदा आउँदा त्यहाँ रहेका बहुमुल्य गहना र फर्निचरहरू देखेर लोभिन्छन । त्यती मात्र होइन अब त उनले दिन दिनै गहना तथा फर्निचरहरू बिस्तारै बूढि आमाको घरबाट लैजान थाले । जब सम्पूर्ण उपचार पछी ती बूढि आमाको आँखाको ज्योति ठीक हुन्छ तब उनले आफ्नो घरमा हेर्छिन त कुनै पनि गहना र बहुमूल्य फर्निचरहरू छैनन ।  एक दिन त्यो डाक्टरले आफ्नो फीस माग्छन,फिस अली महङ्गो नै थियो । त्यस माथि आफ्नो सामान पनि उसले चोरेको हुनाले  बूढि आमाले डाक्टरको फिस दिन अस्वीकार गर्छिन । उनिहरूको बिबाद अदालत सम्म पुग्छ । त्यहाको न्याधिशले सोध्छन-"तपाईंले उपचार गरे पछी किन फिस नतिर्नु भएको ?"  तब ती बूढि आमाले भन्छिन -"मैले सबै कुरा देख्छु तर घरमा रहेका फर्नि...

Motivational story in Nepali part 2

 एक राजाले आफ्नो दरबारमा एउटा सभा आयोजना गरेका थिए । त्यो सभाको उद्धेश्य राजालाई बिदेश बाट कोशेलीका रुपमा प्राप्त भएका दुई पथ्थरहरू मध्ये कुन चाँही नक्कली हीरा हो र कुन चाँही सक्कली हो भन्ने छुट्ट्याउनु थियो । यसरी सक्कली र नक्कली भनेर छुट्ट्याउनु पर्ने दुई पथ्थरलाई दरबार बाहिरको आगनमा टेबल माथि राखिएको थियो । दरबार अगाडिको प्रचन्ड गर्मीमा हीराको बारेमा धेरै जानेका बुझेका मानिसहरू भेला भएका थिए । उपस्थित सबै जसो ब्यक्ती जसले आफूलाई हिराको धुरन्धर बिशेषज्ञ ठान्थे ती कसैले पनि ती दुई पथ्थर मध्ये कुन सक्कली हो र कुन नक्कली हीरा हो भनेर छुट्ट्याउनै सकेनन किनकी ती दुई ठ्याक्कै उस्तै दुरुस्तै थिए तौलका हिसाबले, बनावटका हिसाबले ,चम्किलो पनको हिसाबले । यसरी कसैले पनि कुन हिरा के हो भनेर ठोकुवा गरेर भन्न नसके पछी अन्त्यमा एक दृष्‍टि बिहिन ब्यक्ती राजाको नजिक आउँछ र भन्छ-" महाराज यदी अवसर दिनुहुन्छ भने मैले कोशीस गर्छु ।" कस्ता कस्ता हिरा बिशेषज्ञले समेत सुल्झ्याउन नसकेको समस्या त्यो ब्यक्ती त्यस माथि पनि आँखा समेत देख्न नसक्नेले छुट्ट्याउछ भनेर विश्वाश गर्नु सरासर मूर्खता थियो तैपनी र...

Motivational story in Nepali

 संसारमा काग मात्र यस्तो पंक्षी हो, जो उडिरहेको बाजको पिठिउँमा बस्छ र गर्दनमा ठुँग्न थाल्छ । तर बाजले तुरुन्तै कुनै पनि प्रतिक्रिया दिँदैन । न त कागसँग लड्छ, न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई खेर फाल्छ । आफूलाई टुँगिरहेको कागको वेवास्ता गर्दै बाजले आफ्नो पखेटा फिंजाउछ र आकाशमा उचाइतर्फ उडानको रफ्तार बढाउछ । उचाइको तीव्रता बढेपछि अक्सिजनको कमीले गर्दा कागलाई सास फेर्न गाह्रो हुन्छ र तल खस्छ । यसकारण; जिन्दगीको मोडहरूमा भेटिने कागजस्ता मान्छेहरु साथीहरु र आफन्तहरुलाई बेवास्ता गर्न सिक्नुपर्छ । पिठ्यूँ पछाडि बसेर ठुग्नेहरूको निम्ति समय खेर फाल्नु हुदैन । केवल आफ्नो लक्ष्यको उचाइतर्फ बढ्नुपर्छ । तिनीहरू आफै खस्नेछन्, तिनीहरूले आफैलाई गुमाउने छन् जो तपाईंको बुई चढेर तपाइको काँधमा बसेर कु-नियतका साथ तपाईलाई लडाउन रोक्न कोसिस गर्नेछन् । तिनिहरु आफै परास्त हुनेछ्न । जिन्दगीमा यस्ता कागहरुलाइ बेलैमा चिनौं, बेवास्ता गरौ !! एक बाउले आफ्ना चार छोराहरूलाई रुख हेर्न पठाउँछन, स्याउको रुख । उनले एकै समयमा पठाउँदैनन, चार फरक फरक ऋतुमा । सुरुमा जेठो छोरा स्याउको बोट हेर्न गएछ । शायद त्यो शिशिर...

द्वजस्य कथा The story in Sanskrit and it's English translation

 एकः द्विजः आसीत्। अत्रिनामको नाम ब्राह्मणः आसीत्। सः दैनिकं पर्वतं गमनाय निरन्तरं इच्छितवान्। अथ अद्यापि तस्य यात्रायाः कालः न उपलभ्यते। तदा तस्य परम मनोरथः सत्याम् इत्येव आसीत्। एकदा तस्य मानसम् उत्साहम् आसीत्। आचार्यः एकं वेदाध्ययनं अनुशिष्टवान्। सः वेदाध्ययनं अपारं प्रेमेण प्राप्तवान्। तदात्मानं आत्मनाऽपि प्रशस्तव्यं जानीतव्यं च भजता आसीत्। बहुदा तस्य प्रयासः परिस्फुरत् आसीत्। योगः, ध्यानः, प्राणायामः, मन्त्रजापः, सञ्चारः - इत्यादयः अनेकाः योगभागाः तस्य जीवने परिस्थितिं परिवर्तयन्तु अभ्यस्तवान्। तस्य चित्ते आनन्दः, शान्ति च उदयिष्यति इत्याशा सततं अभवत्। कालः अतीव तीव्रः अभवत्। अथ एकदा दिने, तस्य सप्तमे यात्रायाः काले, अनुपमम् आनन्दं अनुभूय आचार्यः आहूय अत्रिनामकं ब्राह्मणं आगमयामास। आचार्यः तस्य मुखे प्रसन्नः उत्थितः। तस्याः समीपं निष्ठित्य आहूय प्रसन्नः उवाच - "ब्रह्मन्! त्वं अत्रि: आसीत्, ज्ञानस्य प्रतिष्ठानम्, अद्यापि त्वत्साधनाय अधिकारी भवान्। त्वया अनेन चिरं अभ्यस्तः ज्ञानः जगति प्रवर्तते।" तस्य श्रुत्वा अत्रिनामकस्य ब्राह्मणस्य आशीर्वादं, सः परम सन्तुष्टः आचार्यं अभ...

संस्कृत हास्यव्यङ्ग्यानि

 शिक्षकः: एकः तालवादकः यः तव विद्यालये वाद्यं न करोति। किं न तस्य प्रशंसा वर्तते? छात्रः: सर्वे छात्राः अवयं तालवादकस्य प्रशंसायाः अङ्कुराः अस्मदीये विद्यालये वाद्यं करोति। Translation: Teacher: There is one percussionist who doesn't play any instruments in your school. Why doesn't he receive any praise? Student: All the students, including me, are buds for the praise of that percussionist who plays instruments in our school. Explanation: This joke plays with the wordplay between "prashansa" (praise) and "ankura" (bud). The student humorously suggests that they are buds for the praise of the percussionist. छात्रः: सर्वे छात्राः अपूर्णकस्य भोजनस्य अपानं न कुर्वन्ति। किं न तस्य कथंचन प्रशंसा वर्तते? शिक्षकः: अयं भोजनः पाठशालायाम् अवसन्ति यत्र तस्य च पूर्णस्य अपानं निर्मलं भवति। Translation: Student: All the students don't consume an incomplete meal. Why doesn't he receive any praise? Teacher: This food ends in the school, where his incomplete meal beco...